ललितपुर २ को संभावना र समस्या नजिकबाट बुझेको रैथाने उम्मेदवार हुँ : प्रेमकृष्ण महर्जन [भिडियोसहित]
सोमबार, माघ २६, २०८२
‘वहुदलीय व्यवस्था, गणतन्त्र र हामी सबैलाई बोल्न पाउने अधिकार दिलाउने पूराना पार्टीहरु नै हुन् । इतिहास मतदाताले विर्सने छैनन् । संविधान जोगाउन वा व्यवस्था जोगाउन पनि मतदाता सचेत छन्,’ उनले भने ।
साताको लोकप्रिय

![ललितपुर २ को संभावना र समस्या नजिकबाट बुझेको रैथाने उम्मेदवार हुँ : प्रेमकृष्ण महर्जन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/prwm-krishna-1770617342.jpg)