कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल
शनिबार, माघ २४, २०८२
‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । खोजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ । मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने । भदौ २३ ले खबरदारी गरेको भन्दै आफूहरुले कमजोरी स्वीकार गरेर सच्चिएको बताए ।
साताको लोकप्रिय

