सुनिल थापाको निधनले चलचित्र उद्योग स्तब्ध, अपूरणीय क्षति भयो : प्रशान्त ताम्राकार
शनिबार, माघ २४, २०८२
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा वरिष्ठ कलाकार थापाको निधन भएको अस्पतालले जनाएको छ।
साताको लोकप्रिय

