Harsamaya
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित प्लेयर अफ द म्याच ज्याक्सले १८ बल खेल्दै ४ चौका र १ छक्कासहित ३२ र रेहनले ७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाई अविजित रहे ।
टी–२० विश्वकप : आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने
टी–२० विश्वकप : आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने यो फरम्याटमा अहिलेसम्म भएका कुल ३१ खेल मध्ये इङ्ल्याण्डले २१ र पाकिस्तानले ९ खेल जितेको छ । १ खेल नतिजा विहिन भएको थियो ।
टी–२० विश्वकपः भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित
टी–२० विश्वकपः भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित भारतका लागि शिवम दुबेले ३७ बलमा सबैभन्दा बढी ४२ रनको योगदान गरे, ओपनर अभिषेक शर्माले १५ रन र कप्तान सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान १८ रनमात्रै जोडे ।
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, नेपाल बाहिरियो
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, नेपाल बाहिरियो बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य यसअघि सुवास प्याकुरेलले अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे।
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा छ र कप्तान शाइ होपको नेतृत्वमा रहेको टोली पावर हिटिङका लागि परिचित छ ।
 टी–२० विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
 टी–२० विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने नेपाली क्रिकेटप्रेमीहरूको आँखामा यो क्षण लामो समयदेखि प्रतिक्षा गरिएको छ।
Weather Update