महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साताबाट सुरू हुने
बिहीबार, माघ २२, २०८२
आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताए।
साताको लोकप्रिय

