विराटनगरबाट सशक्त सन्देश : महिला नेतृत्व सम्मेलनले १६ बुँदे घोषणापत्रमार्फत नीतिगत हस्तक्षेपको माग (भिडियोसहित)
सोमबार, वैशाख २१, २०८३
सीएनआई महिला नेतृत्व फोरमकी सभापति विदूषी राणाले सम्मेलनले उठाएका एजेन्डाहरूलाई व्यवहारमा रूपान्तरण गर्न संघीय, प्रदेश र स्थानीय तहसँग समन्वय र पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले महिला सशक्तीकरणलाई नारामा सीमित नराखी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
बुधबार, माघ २१, २०८२
अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा कांग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ । समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो ।
साताको लोकप्रिय

