विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
बुधबार, माघ २१, २०८२
नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रन आउट भएपछि नेपाल दबाबमा परेको थियो।
साताको लोकप्रिय

