धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा
मंगलबार, माघ २०, २०८२
यस्तै, माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने छ भने, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष तामाङले जानकारी दिए। धरान फुटबल क्लबको आयोजनामा सञ्चालन हँुदै आएको प्रतियोगिता गत वर्ष आठ टोलीको सहभागिता रहेकोमा यस वर्ष १० टोलीको सहभागिता रहने छ ।
साताको लोकप्रिय

