युरोपेली इन्जिनियरिङको भरोसा नेपाली सडकमा : स्कोडाको १३० वर्षे विरासत र नयाँ कायलाक अटोमेटिक
सोमबार, माघ १९, २०८२
सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज १०० भन्दा बढी मुलुकमा फैलिएको विश्वसनीय ब्रान्ड हो, जसले सटीकता, सुरक्षा र प्रयोगमैत्री डिजाइनलाई प्राथमिकतामा राख्दै सवारीसाधन उत्पादन गर्दै आएको छ ।
साताको लोकप्रिय

