पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत‚ खाद्य तथा पेयपदार्थ समूहको भने ऋणात्मक
सोमबार, माघ १९, २०८२
राष्ट्र बैंकका अनुसार गत पुस महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः सात दशमलव ६७ प्रतिशत र चार दशमलव १९ प्रतिशत रहेको थियो ।
साताको लोकप्रिय

