एनआरएनए अमेरिका र युएस नेपाल टुडेको संयुक्त पहलमा महिला दिवस लक्षित संवाद कार्यक्रम हुँदै
आइतबार, माघ १८, २०८२
कार्यक्रम अन्तर्गत फेब्रुअरी १४ मा ‘महिला र स्वास्थ्य’, फेब्रुअरी २१ मा ‘एनआरएनए र दोस्रो पुस्ताका युवा महिला’, तथा फेब्रुअरी २८ मा ‘सामाजिक सञ्जाल र महिला सुरक्षा’ विषयमा संवाद सञ्चालन गरिनेछ ।
साताको लोकप्रिय

