नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
पार्टीभित्र आत्मसमिक्षा गरेर नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिष्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै उनले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुने धारणा राखे ।
साताको लोकप्रिय

