पुरानै पार्टीमा फर्केका गोडैता ५ का वडाध्यक्ष काँग्रेसको चुनावी प्रचार-प्रसारमा
मंगलबार, फागुन १२, २०८२
तर तिनै वडाध्यक्ष गुप्ता हिजोआज भने कहिले नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको चुनावी कार्यक्रमहरू देखिने गरेका छन् भने कहिले उनका लागि मत माग्दै गगनसँगै प्रचार प्रसारमा लागेको देखिन्छन् ।
गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए
बिहीबार, माघ १५, २०८२
एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका – ५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् ।
साताको लोकप्रिय

