चलचित्र ‘शिवांश’ को नयाँ पोस्टर सार्वजनिक
बिहीबार, माघ १५, २०८२
श्यामस्वेत पोस्टरमा चक्र र आगो देखिन्छ । पोस्टरले चलचित्रका पात्रहरू तनावमा रहेको देखाएको छ । कलरले निरश र तनावपूर्ण जिन्दगी संकेत गरिरहेको छ ।
साताको लोकप्रिय

