आज भीमा एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै
बिहीबार, माघ १५, २०८२
गरुड पुराणअनुसार भीम अत्यन्त बलवान, मोटा र खन्चुवा स्वभावका थिए, जसका कारण उनले व्रत बस्न सक्लान् भन्नेमा धेरैलाई शङ्का थियो । तर भीमले ठुलो त्याग र समर्पणका साथ एकादशी व्रत बसेपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी भएको बताइन्छ ।
साताको लोकप्रिय

