रौतहटमा फेरि अर्को वडा अध्यक्षको निधन
शनिबार, फागुन १७, २०८१
लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघि २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरूको निधन भएको छ ।
आज शून्य भेदभाव दिवस मनाइदैं
शनिबार, फागुन १७, २०८१
सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआइभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो ।
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
शनिबार, फागुन १७, २०८१
राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
तपाईंको आजको राशिफल कस्तो छ ?
शनिबार, फागुन १७, २०८१
कुम्भ
आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा वृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । कार्य क्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो । नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा...
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू?
शुक्रबार, फागुन १६, २०८१
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् ।
काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा, कालिकोटमा सबैभन्दा धेरै पानी पर्यो
शुक्रबार, फागुन १६, २०८१
उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
डिजेल र मट्टीतेलको मूल्य घट्यो (विज्ञप्तिसहित)
शुक्रबार, फागुन १६, २०८१
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
भूकम्पबाट ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
शुक्रबार, फागुन १६, २०८१
सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल
शुक्रबार, फागुन १६, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् ।
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तले कति पाए दक्षिणा ? (भिडियोसहित)
शुक्रबार, फागुन १६, २०८१
महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित
शुक्रबार, फागुन १६, २०८१
निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुलाउने अवस्था छैन। ‘घाम लागेपछि मात्र मेसिन प्रयोग गरी सडक खुलाउने तयारी गरिनेछ,’ उनले बताए।
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन, आजै अन्त्येष्टि
शुक्रबार, फागुन १६, २०८१
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। ८४ वर्षीया श्रेष्ठको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि
शुक्रबार, फागुन १६, २०८१
रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।
साताको लोकप्रिय

