Harsamaya
गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति
गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगालागीको घटनाका बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
लुम्बिनी सरकारको आठ महिनाको खर्च ३१.५७ प्रतिशत
लुम्बिनी सरकारको आठ महिनाको खर्च ३१.५७ प्रतिशत चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा लुम्बिनी प्रदेश सरकारले चालु तथा पुँजीगत गरी कुल ३१.५७ प्रतिशत बजेट खर्च गरेको छ ।
नुवाकोट प्रशासनको चेतावनी :अवैध रूपमा पेट्रोलियम पदार्थ भण्डारण गरे कारबाही हुन्छ
नुवाकोट प्रशासनको चेतावनी :अवैध रूपमा पेट्रोलियम पदार्थ भण्डारण गरे कारबाही हुन्छ अवैध रूपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा बिक्री वितरण नगर्न नुवाकोट प्रशासनले सचेत गराएको छ ।
भक्तपुरमा खोटाङका ओम प्रकाश मृत फेला
भक्तपुरमा खोटाङका ओम प्रकाश मृत फेला भक्तपुरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । 
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। लामो समयपछि सुनको भाउमा यति ठूलो गिरावट आएको हो, जसले उपभोक्तालाई केही राहत दिएको छ भने व्यवसायीहरू अलि सतर्क देखिएका छन्।
तरकारी बजारमा नेपाली गोलभेँडा सस्तो, भारतीय प्याज महँगो
तरकारी बजारमा नेपाली गोलभेँडा सस्तो, भारतीय प्याज महँगो आज आइतबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको नयाँ थोक मूल्यअनुसार उपत्यकामा केही तरकारी र फलफूल सस्तो भएका छन् भने केहीको मूल्य आकासिएको छ।
यी पाँच प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने 
यी पाँच प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ।
आजको राशिफल: तपाईंको भाग्य, प्रेम र कर्म कस्तो छ ?
आजको राशिफल: तपाईंको भाग्य, प्रेम र कर्म कस्तो छ ? बृष  बौद्धिकतामा निखार आउने दिन हो । अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला । पढाइमा लगाव बढाउनुपर्छ। सोचेजस्तै रिजल्ट पाउन सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै...
जातीय विभेद गर्ने गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरङ्गी बाबाविरुद्ध प्रहरीमा उजुरी 
जातीय विभेद गर्ने गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरङ्गी बाबाविरुद्ध प्रहरीमा उजुरी  पीडित परिवारका दिपक मरिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबाविरुद्ध जाहेरी दिएका हुन् 
सिन्धुस्पाइडर युवा क्लबको पहलमा ब्लड क्यान्सर पीडित तामाङलाई पाँच लाख बढी सहयोग 
सिन्धुस्पाइडर युवा क्लबको पहलमा ब्लड क्यान्सर पीडित तामाङलाई पाँच लाख बढी सहयोग  बागमती प्रदेशका सांसद तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्णकुमार तामाङ र वडा अध्यक्ष जितबहादुर तामाङले काठमाडौँको डाँछी स्थित पीडित बालक र परिवार बस्दै आएको स्थानमै उपस्थित भएर उक्त रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष अरुण तामाङले जानकारी दिए ।
गोरखकाली र गोरखनाथको विशेष पूजापछि पूर्वराजा ज्ञानेन्द्रले भने - देशमा शान्ति चाहिएको छ
गोरखकाली र गोरखनाथको विशेष पूजापछि पूर्वराजा ज्ञानेन्द्रले भने - देशमा शान्ति चाहिएको छ उनले भने,’अहिले देशमा शान्ति चाहियाछ। कसैले पनि कसैको पनि कुभलो नचिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ।’ पूर्खाको थलो पुगेर खुशी लागेको उनले प्रतिक्रिया दिएका छन् । उनले गोरखा दरबारको अवलोकनसमेत गरेका छन् । 
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिककोमा गएपछि त्रासले परिवारै नै विस्थापित भएका हुन् । 
Weather Update