तोप चरा (तस्वीर/भिडियो)
काठमाडौं - तोप चरा (जसलाई ‘कोटेरो’, ‘सुजेरो’ वा ‘बकेचो’ भनेर पनि चिनिन्छ) एक आकर्षक र चञ्चल शिल्प चरा हो। हेर्दा मनमोहक लाग्ने यो चरा घाँस, पराल र रेसा बोकेर गुँड बनाउने सिपालु चरा हो, जसले मानिसलाई मोहित बनाउँछ। काठमाडौं उपत्यका वरपर उपयुक्त ठाउँ भेट्टाएपछि यो गुँड बनाउने गर्छ। यसको मुख्य आहार धान र गेडागुडी भएकाले यो प्रायः खेतबारी र पोखरी आसपास देखिन्छ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ १३:४५
प्रतिक्रिया दिनुहोस्