तोप चरा (तस्वीर/भिडियो)
शनिबार, जेठ ३, २०८२
काठमाडौं उपत्यका वरपर उपयुक्त ठाउँ भेट्टाएपछि यो गुँड बनाउने गर्छ। यसको मुख्य आहार धान र गेडागुडी भएकाले यो प्रायः खेतबारी र पोखरी आसपास देखिन्छ।