राजधानी दैनिककाे मूल्य ५० रुपैयाँ
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - राजधानी दैनिक पत्रिकाको मूल्य ५० रुपैयाँ पुगेको छ ।
पत्रिकाले बिक्दै नबिक्ने पत्रिका न बिक्छ न त झुक्छ भन्दै ५० रुपैयाँ ताेकेकाे हाे। यसअघि १० रुपैयाँ मूल्यकाे पत्रिका एकैपटक ५० पुगेको हाे ।
प्रबन्ध निर्देशक आशिष शेरचनले प्रकाशकीय लेख्दै मूल्यवृद्धिका कारण मूल्य वृद्धि गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १०:०४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
