एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
शुक्रबार, फागुन २३, २०८१
एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन रहेको छ ।
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
बिहीबार, फागुन २२, २०८१
सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।
एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाइने (पत्रसहित)
बिहीबार, फागुन २२, २०८१
भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले अब व्यक्तिको एउटा खाताबाट एकै प्रकृतिको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड एकभन्दा बढी जारी गर्न नपाउने भएको छ ।
के गभर्नरमा अधिकारी नै दोहोरिएलान् ?
बुधबार, फागुन २१, २०८१
उनी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यालयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनी निकट स्रोतहरूको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी...
नेपाल राष्ट्र बैङ्कको नयाँ निर्णय: बैंक र वित्तीय संस्थालाई विदेशी मुद्रा राख्न २० प्रतिशतसम्मको अधिकार (परिपत्रसहित)
मंगलबार, फागुन २०, २०८१
नेपाल राष्ट्र बैङ्कले बैंक र वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (ननडेलिभरेबल फरवार्ड) राख्न अनुमति दिएको छ। यसअघि १५ प्रतिशतको सीमा रहेकोमा, राष्ट्र बैङ्कले आगामी सुधारका क्रममा ५ प्रतिशतले वृद्धि गरेको छ।
मुक्तिनाथ बैंकको सहयोगमा तुलसीपुरमा सिसी क्यामेरा
मंगलबार, फागुन १३, २०८१
तुलसीपुर उद्योग वाणिज्य संघद्वारा सञ्चालित 'सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर' अभियान अन्तर्गत बैंकले बजार क्षेत्रमा हुने आपराधिक गतिविधि तथा दुर्घटना नियन्त्रणका लागि सीसी टिभी जडान गर्न सहयोग गरेको हो।
राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँ तान्ने तयारी, आजै बोलकबोल हुने (सूचनासहित)
मंगलबार, फागुन १३, २०८१
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
सानिमा रिलायन्सको लाभांश घोषणा
मंगलबार, फागुन १३, २०८१
यस कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद घोषणा गरेको हो ।
एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा, के-के छन् एजेन्डा ?
सोमबार, फागुन १२, २०८१
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
सोमबार, फागुन १२, २०८१
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि
शनिबार, फागुन १०, २०८१
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, फागुन ७, २०८१
जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ...
इमेज सहकारीको बचतकर्ताको एक करोड फिर्ता
आइतबार, माघ २७, २०८१
गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको...
साताको लोकप्रिय

