चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत
मंगलबार, माघ १५, २०८१
कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।
जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।
आजको मौसम : तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने
मंगलबार, माघ १५, २०८१
हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
गायिका पूर्णिमाले ल्याइन् ‘ल्हासो ल्हासो’
मंगलबार, माघ १५, २०८१
गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन्।
यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य
मंगलबार, माघ १५, २०८१
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६...
माघ कृष्ण चतुर्दशी: राशिफलले के भन्छ? तपाईंको भाग्यमा के छ आज?
मंगलबार, माघ १५, २०८१
माघ कृष्ण चतुर्दशी, मंगलवार, २०८१। ग्रह-नक्षत्रको विशेष प्रभावले आज १२ राशिका भाग्यले रोचक मोड लिनेछ। कोहीको लागि यात्रामा रमाइलोको योग छ, त कोहीले व्यापारिक लाभ लिनेछन्। आज तपाईंको राशिमा के छ? तल विस्तृत रूपमा हेर्नुहोस् :
यौन दुर्व्यवहारको आरोप लागेपछि जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा
सोमबार, माघ १४, २०८१
घटनाबारे समाचारहरू प्रशारण भएपछि कर्मचारीहरूले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै म्याकडोनल्ड्स र टोयोटालगायत दर्जनौं ब्रान्डले निजी प्रसारणकर्ता फुजी टिभीबाट आफ्नो विज्ञापन फिर्ता लिएका थिए ।
अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ
सोमबार, माघ १४, २०८१
ट्रम्पको प्रशासनले नेशनल एसोसिएशनमा छापा मारेको थियो ।
नाइजेरियामा दोहोरो भिडन्तमा २२ सैनिक मारिए
सोमबार, माघ १४, २०८१
सेनामाथि हालै बोर्नोमा धेरै सशस्त्र विद्रोहीहरूको प्रयासहरूलाई विफल पारेको थियो ।
समाजवादी मोर्चाले आज प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने
सोमबार, माघ १४, २०८१
विसं २०८० असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।
सत्तापक्षको निष्कर्ष -अध्यादेशका पक्षामा सबै एकजुट भएर प्रतिवाद गर्ने
सोमबार, माघ १४, २०८१
बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने बताएक थिए । संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि प्रारम्भ हुँदैछ ।
पोखरामा १५ लाख चोरी गरेर बुटवल पुगेका युवा-युवती पक्राउ
सोमबार, माघ १४, २०८१
रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो। अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए।
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे
सोमबार, माघ १४, २०८१
पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
झण्डै ५१ लाख बराबरका भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद
सोमबार, माघ १४, २०८१
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले सोमबार वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।
साताको लोकप्रिय

