एनपीएल : नेपाली खेलाडी चम्किँदै, सबै खेलमा ‘म्याच विनर’ बने
शनिबार, कात्तिक १४, २०८३
नेपाली खेलाडीहरु जारी सिजनमा बलिङ र ब्याटिङमा पनि शीर्ष स्थानमा रहेका छन् । बलिङमा जनकपुर बोल्ट्सका राहुल यादव पहिलो स्थानमा छन् । उनले २ खेलमा ६ विकेट लिएका छन् ।
एनपिएल-३ : नेपाली प्रतिभाको संघर्षबीच चम्कदै विदेशी ‘स्टार’
आइतबार, कात्तिक ८, २०८३
यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्यावसायिक उचाई र रुपान्तरणको गतिलो दस्तावेज पनि हो।
चर्चामा एनपीएल : दर्शकको क्रेजसँग प्रायोजन पारदर्शिताको प्रश्न
बुधबार, कात्तिक ४, २०८३
प्रतियोगिताका लागि कीर्तिपुर मैदानमा पिच स्तरोन्नति, प्याराफिट थप, भीआइपी बक्सका साथै मैदान वरीपरि मर्मत सम्भार र पूर्वाधार निर्माणको काम भइरहेको छ ।
कांग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनमात्र होइन, पुस्तान्तरण र रूपान्तरणको पनि अवसर
आइतबार, असोज १८, २०८३
नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन
शुक्रबार, असोज २, २०८३
नेपालको संविधानमको धारा १७ को उपधारा (२)को खदण्ड (क)मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा सञ्चारको हक, धारा २७ मा सूचनाको हक र धारा २८ मा गोपनीयताको हकसम्बन्धी व्यवस्था छ ।
साताको लोकप्रिय

