Harsamaya
मनिषा बस्नेत
मनिषा बस्नेत
‘बालापनको रक्षा’ कागजी नारामा सीमित, बाढीको चपेटामा हजारौँ बालबालिकाको भविष्य अन्योलमा
‘बालापनको रक्षा’ कागजी नारामा सीमित, बाढीको चपेटामा हजारौँ बालबालिकाको भविष्य अन्योलमा आफ्ना आधारभूत अधिकार, सुरक्षित बास, शिक्षा, स्वास्थ्य र पोषणबाट वञ्चित बालबालिकाहरू अहिले त्रिपाल र अस्थायी सेन्टरहरूमा कष्टकर दिन बिताउन बाध्य हुँदा दिवसको यो नारा केवल औपचारिकतामा मात्रै खुम्चिएको आभास हुन्छ ।
नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड (भिडियोसहित)
नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड (भिडियोसहित) एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै मोडलमा नयाँ तथा अपग्रेडेड फिचर थप गरिएको जानकारी दिए । उनका अनुसार एट्टो १ मा ३६० डिग्री क्यामेरा थप गरिएको छ भने एट्टो २ मा नयाँ ‘इसेन्सियल’ भेरियन्ट र एट्टो ३ मा फेसलिफ्ट भर्सन ल्याइएको छ।
खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा (भिडियोसहित)
खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा (भिडियोसहित) नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका हुन् ।
अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ : सूर्य थपलिया (भिडियोसहित)
अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ : सूर्य थपलिया (भिडियोसहित) खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ । 
बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी (भिडियोसहित)
बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी (भिडियोसहित) डीडीसी अब बदलिँदो बजार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आक्रामक ब्रान्डिङ, विज्ञापन र बजार प्रवद्र्धनमा केन्द्रित हुने तयारीमा जुटेको छ ।  
नेपाल आफैंमा प्राकृतिक अस्पताल हो, त्यसैले आरोग्य गन्तव्य हो : वरिष्ठ प्रबन्धक थपलिया [भिडियोसहित]
नेपाल आफैंमा प्राकृतिक अस्पताल हो, त्यसैले आरोग्य गन्तव्य हो : वरिष्ठ प्रबन्धक थपलिया [भिडियोसहित] सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने योजना समेत बनाएको छ । 
Weather Update