Harsamaya
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन्। अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो। 
दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डक-सोला महाभियोग, चोई साङ मोक नियुक्त
दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डक-सोला महाभियोग, चोई साङ मोक नियुक्त दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन्। निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने भएका छन्।
भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए । प्रधानमन्त्री पद...
Weather Update