Harsamaya
सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति तीन गुणाले बढ्यो
सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति तीन गुणाले बढ्यो बाइडेनको अमेरिकी कर संहितामार्फत अर्बपतिहरूलाई ‘उनीहरूको उचित हिस्सा तिर्न सुरु गर्न’ को आह्वान जस्तै वैश्विक वकालत समूह अक्सफामले असमानता र अत्यधिक सम्पत्ति घटाउन सबैभन्दा धनीमाथि कर लगाउन र ‘नयाँ कुलीनतन्त्र विघटन गर्न’ सरकारहरूलाई आह्वान गरेको छ ।
महाकुम्भमा मेलामा सोमबार ४४ लाख भन्दा बढी भक्तहरूले गरे स्नान
महाकुम्भमा मेलामा सोमबार ४४ लाख भन्दा बढी भक्तहरूले गरे स्नान ‘अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्यापक तयारीबारे प्रकाश पार्नुभयो । सम्पूर्ण कुम्भ क्षेत्रमा फायर सेफ्टीलाई इमान्दारीका साथ लिइएको छ । एक हजार ३०० भन्दा बढी दमकल तैनाथ गरिएको छ । यसलाई अझै मजबुत बनाउनेछौं ।’
अमेरिकामा टिकटक पुनः सुरु
अमेरिकामा टिकटक पुनः सुरु टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।
चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर सञ्जय रोयलाई आजीवन जेल
चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर सञ्जय रोयलाई आजीवन जेल पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, नेपालका विपीन जोशी परेनन्
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, नेपालका विपीन जोशी परेनन् इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।
नाइजेरियामा ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो
नाइजेरियामा ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्यांकर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ । डेनमार्क कार्य जीवन सन्तुलनमा विश्वका शीर्ष ५ देशको सूचीमा परेको छ । राम्रो काम जीवन सन्तुलनका आधारमा विश्वका शीर्ष ५ देशमा परेको डेनमार्कमा १.१ जनाले मात्र हप्तामा ५० वा सोभन्दा बढी घण्टा काम गर्नुपर्छ । 
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु सुडानमा युद्धको कारण १२ लाख भन्दा बढी मानिस घरबारविहीन भएको छ । यसलाई संयुक्त राष्ट्र संघले हालको सबैभन्दा खराब मानवीय प्रकोपहरूमध्ये एक बताएको छ । 
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो। अदालतले यस्तो उल्लंघनलाई गम्भीर रूपमा लिएको देखिन्छ। विशेषगरी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित ठूला संस्थाहरूका क्रियाकलापप्रति यो मुद्दा आकर्षित हुने दाबी गरिएको छ।
श्रीलंकामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते
श्रीलंकामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते श्रीलंकाका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
 हमासद्वारा आइतबार रिहा हुने तीन  बन्धकको नाम सार्वजनिक
 हमासद्वारा आइतबार रिहा हुने तीन  बन्धकको नाम सार्वजनिक ‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
Weather Update