Harsamaya
जापानका पूर्व प्रधानमन्त्रीमाथि बम फ्याँक्नेलाई १० वर्षको जेल 
जापानका पूर्व प्रधानमन्त्रीमाथि बम फ्याँक्नेलाई १० वर्षको जेल  अदालतका प्रवक्ताले तत्काल यी रिपोर्टहरूको पुष्टि गर्न सकेनन् ।आक्रमणपछि प्रहरीले किमुराको घरमा गरेको खानतलासीमा शंकास्पद बारुद, पाइप जस्ता वस्तुहरू र औजारहरू फेला परेका थिए ।
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन देशको ९४ संघीय जिल्ला अदालतहरू मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् । 
अर्जेन्टिनाका राष्ट्रपतिको एक ट्विटले गुम्यो सर्वसाधारणको ४ बिलियन डलर
अर्जेन्टिनाका राष्ट्रपतिको एक ट्विटले गुम्यो सर्वसाधारणको ४ बिलियन डलर अभियोजकहरूले घोटालाको छानबिन गर्ने तयारी गरिरहेका छन्, जसले गुनासोहरूको बाढी निम्त्याएको छ। आरोप लागेपछि राष्ट्रपति माइलीले प्रस्टीकरण दिएका छन्, ‘खासमा मैले कुनै प्रचार गरेको होइन, मात्रै सेयर गरेको हुँ ।’
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् । 
युक्रेनबिना नै साउदीमा अमेरिका र रूसका विदेश मन्त्रीबीच युद्धविरामका बारेमा छलफल
युक्रेनबिना नै साउदीमा अमेरिका र रूसका विदेश मन्त्रीबीच युद्धविरामका बारेमा छलफल क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै रूस युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने पक्षमा नभएको बताए । रूसले यस संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन्। पेस्कोभले भने,  ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार...
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १.४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।
संसद्‍मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना
संसद्‍मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना पूर्व सांसदले सन् २०२१ मा संसदलाई दिएको जानकारीमा एक प्रहरी अधिकारीले कथित पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको र उनले रक्सी पिएको बताएका थिए तर गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरी फाइलमा कुनै रेकर्ड नभएको र खानले अन्ततः झूट बोलेको स्वीकारेको बताए । 
 युक्रेनी राष्ट्रपति जेलेन्स्की युएईमा  
 युक्रेनी राष्ट्रपति जेलेन्स्की युएईमा   उता, यसै बीचमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरेबियाको भ्रमण गर्दैछन्, जसले आगामी दिनमा रूसी अधिकारीहरूसँग प्रत्यक्ष वार्ता गर्ने अपेक्षा गरिएको छ। रुबियोको भ्रमणको उद्देश्य युक्रेनमा रूसको झण्डै ३ वर्ष लामो युद्ध अन्त्य गर्नु रहेको एक अमेरिकी अधिकारीले बताएका छन् ।
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह अमृतसरमा अवतरण
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह अमृतसरमा अवतरण राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट निर्वासित भारतीयहरूको यो तेस्रो समूह हो ।
पाकिस्तानमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते
पाकिस्तानमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मोटरसाइकल ठोक्किँदा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको जिल्ला प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।
अमेरिकाबाट भारी बम ट्रम्पले इजरायल पठाइदिए 
अमेरिकाबाट भारी बम ट्रम्पले इजरायल पठाइदिए  इजरायलका रक्षा मन्त्री इजरायल काट्जले एम के– ८४ हतियारको ढुवानीले वायु सेना र आइडिएफको लागि महत्त्वपूर्ण सम्पत्ति भएको जनाए । ‘इजरायल– संयुक्त राज्य अमेरिका बीचको बलियो गठबन्धनको थप प्रमाणको रूपमा काम गर्दछ,’ उनको मन्त्रालयको एक विज्ञप्तिमा अाज भनेको छ । 
पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु
पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ । 
Weather Update