Harsamaya
सुरक्षित र मर्यादित आप्रवासन सरकारको साझा प्रतिबद्धता हो : श्रममन्त्री भण्डारी (भिडियोसहित)
सुरक्षित र मर्यादित आप्रवासन सरकारको साझा प्रतिबद्धता हो : श्रममन्त्री भण्डारी (भिडियोसहित) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन सरकारको साझा प्रतिबद्धता भएको बताएका छन ।
मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’ (भिडियोसहित)
मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’ (भिडियोसहित) मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।
मानभवनमा मोटरेवल पुलको नमूना प्रदर्शनी सुरु (भिडियोसहित)
मानभवनमा मोटरेवल पुलको नमूना प्रदर्शनी सुरु (भिडियोसहित) नेपालमा प्रयोग भइरहेका मोटरबल पुल निर्माणका बारेमा जानकारी दिने उद्देश्यले पुलहरुको नमूना प्रदर्शनीको आयोजना गरिएको छ ।
Weather Update