विदेशमा रहेका नेपालीहरुको सुरक्षा, मूल्यांकन र सेवामा तत्पर छौं : मन्त्री राणा (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई सुधार गर्दै जाने बताएकी छन् ।
अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका बारेमा संरचनागत सुधार, नीतिगत र समग्र प्रणालीको सुधारका लागि सरकारले पहल सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् : प्रमुख महर्जन (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।
साताको लोकप्रिय
