Harsamaya
‘कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन हुँदैन’ (भिडियोसहित)
‘कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन हुँदैन’ (भिडियोसहित) उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ । 
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित)
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित) सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए । 
राजेन्द्र महतोको आरोप - एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो(भिडियोसहित)
राजेन्द्र महतोको आरोप - एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो(भिडियोसहित) राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले नव पुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको र माओवादी केन्द्रले जनताको विश्वास गुमाएको टिप्पणी गरेका छन् ।
Weather Update