कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम
शुक्रबार, कात्तिक ७, २०८२
सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह
बिहीबार, असोज ३०, २०८२
न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।
कर्णालीको चिसापानी : माछाका परिकारको चर्चित ‘जक्सन’
सोमबार, असोज २७, २०८२
कर्णाली नदीको किनारमा बसेको यो ठाउँ अहिले माछाको स्वादको मुकाम बनेको छ । यहाँ नआइकन यात्रा अधुरो मानिन्छ ।
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु
बुधबार, असोज २२, २०८२
रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।
जेनजी प्रदर्शनले पर्यटन क्षेत्र डामाडोल, गत साल भन्दा १८ प्रतिशत कम पर्यटक नेपाल आए
मंगलबार, असोज २१, २०८२
अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
मनमोहक इन्द्रसरोवर ताल !
मंगलबार, असोज २१, २०८२
फोटो खिच्ने, बोटिङ गर्ने र घुमफिर गर्नेहरूका लागि कुलेखानी अहिले आकर्षणको केन्द्र बनेको छ ।
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
सोमबार, असोज २०, २०८२
बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधन पास हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
नेपाल एयरलाइन्सले अलपत्र यात्रुका लागि उद्धार उडान गर्ने
सोमबार, असोज २०, २०८२
उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।
हवाई यात्रुको चाप बढेपछि विमानस्थलबाटै बस सेवा
आइतबार, असोज १९, २०८२
एउटा माइक्रोबसले यात्रु लिएर गएको छ, भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए ।
मौसमका कारण आन्तरिक उडान सबै रद्द
शनिबार, असोज १८, २०८२
अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
शनिबार, असोज १८, २०८२
प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
शनिबार, असोज १८, २०८२
विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
शनिबार, असोज १८, २०८२
म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
साताको लोकप्रिय

