Harsamaya
संखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
संखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ? नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपन कुमार श्रेष्ठ विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएका हुन् । २०५३ मा नेविसंघको जिल्ला अध्यक्ष बनेका उनी ०७३ मा काँग्रेस जिल्ला सभापति हुँदै २०८२ मा पार्टीको केन्द्रीय सदस्यसम्म बन्न पुगे ।
कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ?
कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ? पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व पर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्व सहरी बिकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री तथा पूर्व ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन् ।
Weather Update