Harsamaya
विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह
विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह प्रदेशका आठ वटै जिल्ला सभापतिद्वारा आआफ्नो जिल्लाको लेटरप्याडमा प्रेस संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको भन्दै विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन् ।
विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको आग्रह 
विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको आग्रह  बिहीबार (पुस २४) पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो । हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका छन् ।
Weather Update