हेटौँडा जाँदै गरेको सुमो भीमफेदीको जुरीखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु
आइतबार, पुस २०, २०८२
काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
साताको लोकप्रिय

