प्रधानमन्त्रीले लिइन् 'ग्रे लिस्ट' बाहिर निकाल्न भइरहेको तयारीबारे जानकारी
आइतबार, पुस ६, २०८२
आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरूबाट ब्रिफिङ लिएकी हुन् ।
साताको लोकप्रिय

-1761113265.jpg)