पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी
शनिबार, फागुन २३, २०८२
रानाले १८ हजार ३३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नारायणप्रसाद आचार्य ले १६ हजार ८१९ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका युवा नेता राना पाल्पाबाट एकल सिफारिस
मंगलबार, मंसिर २३, २०८२
आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता रानाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
साताको लोकप्रिय

-1772899234.jpg)