कालीकोटको समस्याः गणित, विज्ञान र अंग्रेजीको शिक्षक अभाव
मंगलबार, मंसिर १६, २०८२
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।
साताको लोकप्रिय

-1764640870.jpg)