जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
मंगलबार, कात्तिक २५, २०८२
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
राजावादी आन्दोलनमा भएको तोडफोड र आगजनीको करिब पाँच करोड रुपैयाँ बिमा दाबी
शुक्रबार, चैत २२, २०८१
गत शुक्रबार राजधानीको तीनकुने र सो क्षेत्र वरपर भएको हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बिमा कम्पनीमा पाँच करोड रुपैयाँ नजिक दाबी परेको छ ।
नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा
बुधबार, पुस २४, २०८१
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साँढे रु १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहाकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो ।
आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा...
साताको लोकप्रिय

