चर्चित भारतीय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
बुधबार, मंसिर ३, २०८२
सारू नगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन । “हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” प्रहरी अधिकारीले बताए ।
साताको लोकप्रिय

