Harsamaya
६ लाख घुससहित इन्जिनियर पक्राउ
६ लाख घुससहित इन्जिनियर पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बुधबार नियन्त्रणमा लिएको हो।
४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ
४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
घुस रकमसहित नापी कार्यालय वीरगञ्जका दुई कर्मचारी पक्राउ
घुस रकमसहित नापी कार्यालय वीरगञ्जका दुई कर्मचारी पक्राउ छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निजहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।
Weather Update