सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरेको छ - मन्त्री गौतम
शुक्रबार, साउन २९, २०८३
राज्यले आफ्ना प्रतिबद्धता पालना गरेन भने भविष्यमा हुने कुनै पनि असहमति वा आन्दोलनलाई वार्ता र सम्झौतामार्फत शान्तिपूर्ण ट्रयाकमा ल्याउन असम्भव हुने उनले बताइन् ।
रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित
शनिबार, फागुन २३, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।
देशले चिनेको होइन देशलाई चिनेका मान्छेहरु पार्टीमा जोड्दै जानुपर्छ : गौतम
शनिबार, कात्तिक २९, २०८२
उनले देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै जान पर्ने उल्लेख गरिन् ।
साताको लोकप्रिय

