मिलन चाम्सका‘सुम्निमा’मा नवअभिनेत्री सोल गुरुङ
बिहीबार, कात्तिक २७, २०८२
निर्देशक चाम्सले निर्देशन गरेको पछिल्लो चलचित्र ‘अञ्जिला’ सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो ।
साताको लोकप्रिय

