एक वर्षमा लम्पी रोगबाट हजार भन्दा बढी चौपायाको मृत्यु
मंगलबार, कात्तिक २५, २०८२
कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।
साताको लोकप्रिय

