मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’
सोमबार, कात्तिक २४, २०८२
‘हामी सुशासन र भ्रष्टाचारको कुरा गर्छौं । डिजिटल पेमेन्ट भएपछि सरकारी कर्मचारी भेटिदैन्, आर्थिक लेनदेन हुँदैन् र भ्रष्टाचार हुँदैन् । जतिसक्दो हामीले अर्थतन्त्रलाई पारदर्शी बनाऊ, त्यसो भयो भने भ्रष्टाचार कम भइ सुशासन हुन्छ ।’
साताको लोकप्रिय

