Harsamaya
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् । 
प्रधानमन्त्रीसँग भेटेर आयोगका पदाधिकारीले जानकारी गराए निर्वाचनको प्रगति
प्रधानमन्त्रीसँग भेटेर आयोगका पदाधिकारीले जानकारी गराए निर्वाचनको प्रगति प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।
प्रधानमन्त्रीको चेतावनी: लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन 
प्रधानमन्त्रीको चेतावनी: लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन  प्रधानमन्त्री सुशीला कार्कीले राज्य विहीनता को फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरूले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् ।
कसैको एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
कसैको एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।
Weather Update