कांग्रेसले भन्योः मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता आवश्यक
सोमबार, फागुन १८, २०८२
साझा प्रतिबद्धताका लागि पनि कांग्रेस तयार रहेको उनले बताए । उपसभापति शर्माले आगामी निर्वाचनबाट कसैको बहुमत नआएमा के गर्ने ? पहिलो बैठकबाट कार्यान्वयन गर्ने साझा सहमतिका मुद्दाहरू के-के हुन सक्छन् ? ती विषयमा बहससहित साझा प्रतिबद्धता बनाउँदा देशको हितमा हुने बताए ।
क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न कांग्रेसले गर्यो चार बुँदे परिपत्र
मंगलबार, पुस ८, २०८२
थापाले जारी गरिएको परिपत्रमा ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ भनिएको छ ।
राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्तको चेतावनी
आइतबार, कात्तिक २३, २०८२
शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
सोमबार, कात्तिक १७, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
साताको लोकप्रिय

