सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने
आइतबार, कात्तिक १६, २०८२
मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।
साताको लोकप्रिय

