नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला : मिलन सी बने महासचिव (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
भेलाले ‘नयाँ कम्युनिस्ट केन्द्रका लागि एकता र ध्रुवीकरणको आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गर्दै समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
साताको लोकप्रिय

