वीरगन्जमा एक उद्योगका अधिकारीलाई दले मोसो
शुक्रबार, कात्तिक ७, २०८२
वीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो दलेका छन् ।
साताको लोकप्रिय

