गाई र गोरु पूजा: समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
हिन्दु धर्म संस्कृति तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ । साथै जुनसुकै कर्म गर्दाखेरीपनि गाईको गौदान गर्ने प्रचलन रहेको छ । त्यसपछि मात्रै हामीले शुभ कर्महरू गर्ने गर्दछौँ । गाईको त दैनिक रूपमा पनि पूजा पाठ गर्ने परम्परा रहेको छ । तैपनि विशेष गरी कार्तिक कृष्ण औँसी वा कुनै समय तिथिका कारण शुक्ल प्रतिपदाका दिनहरूमा पनि गौ माताको पूजा गर्ने गरिन्छ ।

म्ह: पूजा र नेवार समुदायको तिहार: आत्म पूजादेखि नयाँ वर्षको स्वागतसम्म (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
म्ह पूजामा ‘सगुन’ दिने चलन अत्यन्तै महत्वपूर्ण छ । सगुन पाँच वस्तुहरूको संयोजन हो-माछा, अण्डा, बारा, मासु र रक्सी । यी पाँच तत्त्वले जीवनका पाँच शक्तिलाई जनाउँछ । घरकी मुली (महिला सदस्य) को हातबाट सगुन लिएपछि सबै सदस्यहरू आफ्नो आत्माको कल्याणका लागि त्यसलाई ग्रहण गर्छन् । यसरी नेवारहरूको म्ह: पूजा...

नेवार समुदायको म्ह: पूजा आज
बुधबार, कात्तिक ५, २०८२
मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
साताको लोकप्रिय